१०४ डिग्री ज्वारो आएपछि सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

सिन्धुली ।सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए । उनलाई १०४ डिग्री ज्वारो आएपछि आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने…

Logo