चौतारीमा बस्नेलाई एक हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना !

तनहुँ ।लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल,…

Logo