काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नमिठो ब्यङ्ग्य गरेका छन् ट्वीटर मार्फत ।उनले लेखेका छन् – ”अरुको आङ्गकाे जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङ्गकाे भैसी हेर्ने हो कि प्रम ज्यू’ यही हो भ्रष्टाचार गर्दिन भनेको ?’ प्रधानमन्त्री ओलीलाई ट्वीट ट्याग गर्दै डा. भट्टराईले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको फोटो र एउटा समाचार समेत राखेका…