काठमाडौं । गोरखाको एक विद्यालयका प्रधानाध्यापकले फरक फरक शीर्षकमा लाखौ रकम भ्रष्टाचार गरेको अभियोगमा छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गरिएको छ । गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहले विभिन्न शीर्षक र समयमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यपक शिवकुमार शाहले तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट…