काभ्रे ।लामो समयदेखि लिभिङ्ग टुगेदरमा रहेकी युवतीले आत्महत्या प्रयास गरेको भन्दै उपचारका लागि अस्पतालमा पुर्याए पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृत अवस्थामा रहेकी युवतीको शव परिक्षणका लागि शिक्षण अस्पताल पठाएको छ ।रोशी गाउँपालिका वडा नम्वर ८ मंगलटार घर भई बनेपा ११ सिनागालमा डेरा भाडामा बस्दै आएकी १९ बर्षिया युवती रञ्जिता तामाङले आफ्नै डेराको…