काठमाडौं । पशुपति क्षेत्रमा नेपाल स्काउटले महाशिवरात्रीकाे भिड व्यवस्थापन गर्न एक हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ ।उपत्यकामा रहेका रोभर रेन्जर र स्काउट मास्टरलाई पशुपति क्षेत्रमा शिवरात्रीमा भिड व्यवस्थापन र दर्शनार्थीलाई सहज ढंगबाट पशुपतिको दर्शन गर्ने वातावरण सिर्जना गर्न यसपटकबाट केन्द्रले नेतृत्व गर्ने स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बताए ।पशुपति क्षेत्र विकास…