काठमाडौं ।ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द समूहका नेता / कार्यकर्ताहरु रहेका छन् ।पक्राउ पर्नेमा गोर्खाका कपिल भट्ट रहेका छन् । उनी गण्डकी ब्यूरो सदस्य रहेको…