ताप्लेजुङ ।ताप्लेजुङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा शुक्रबार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ ।पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी…