काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।इलाका प्रहरी कार्यालय, उर्लावारी मोरङमा कार्यरत प्रहरी हवल्दार श्रेष्ठले काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको अभियोगमा मुद्धा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय…