टुरिजम म्यानेजमेन्टमा १२५ जना दीक्षित

काठमाडौं । इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट (आइएसएमटी)काे तेह्राै‌ं दीक्षान्त समाराेह सम्पन भएकाे छ ।अस्ट्रियाकाे सल्जबर्ग युनिवर्सिटी अफ एपिलेड साइन्ससँगकाे संयुक्त आयोजनामा दीक्षान्त समाराेह सम्पन्न भएकाे हाे । १२५ जनालाई दीक्षित गरिएकाे कलेजका प्रिन्सिपल सम्झना बस्न्यातले बताइन् ।विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्राेफेसर डा. भीमप्रसाद सुवेदीकाे प्रमुख अातिथ्यतामा दीक्षित गरिएकाे हाे ।   कार्यक्रममा…

Logo