२२ लाख ८२ हजार नगदसहित १६ जुवाडे पक्राउ

धनगढी ।प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए ।पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द,…

Logo