सरस्वती पूजामा अक्षराम्भ: बालकदेखि तन्नेरीसम्म (फोटोफिचर)

काठमाडौं । आज देशभर सरस्वतीको पूजाराधना गरेर  मनाइँदैछ । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी अथवा वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या…

Logo