छाउगोठ भत्काइएकोमा सांसदद्वारा गम्भीर आपत्ति (भिडियोसहित)

काठमाडौं ।प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाए । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको आरोप पनि उनले लगाए ।महतले भने “हाम्रो गाउँ घर तिर उखान छ । काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ ।…

Logo