काठमाडौँ ।प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियान अन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ जना महिला, ३७ पुरुष र चार जना तेस्रोलिङ्गी रहेका छन् ।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ…