छुरा प्रहारबाट भक्तपुरमा एक जनाको मृत्यु, दुई पक्राउ

भक्तपुर ।सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुरमा एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा सेवा गरी सुवालले साथीको हत्या गरेका हुन् ।छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय…

Logo