काठमाडौं ।प्रहरीले आज नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ७ का कमल बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने बल बहादुर राना मगर, डोटी पूर्वी चौकी ३ का आर्यान खड्का र धनकुटा छत्र जोरपटी ३ का छत्र बहादुर लिम्बु रहेका छन् ।विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान…