सरकारलाई अख्तियारकाे १२ सुझाव: सम्पत्ति शुद्धीकरण विभागलाई मातहतमा ल्याउनेदेखि कर्मचारीको तलब वृद्धिसम्म (पूर्णपाठ)

१. नेपालले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको अनुमोदन गरी महासन्धिमा भएका धेरै प्रावधानहरू कानूनमा समावेश गरिसकेको छ। भ्रष्टाचार नियन्त्रणका प्रयासलाई अझै बढी प्रभावकारी बनाउनका लागि महासन्धिका थप केही प्रावधानहरू समेत समावेश गरी आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०७६ तथा भ्रष्टाचार निवारण ऐन, २०७६ को मस्यौदा पेस गरेको छ। महासन्धिको भावनाअनुरूप साक्षी रविशेषज्ञहरूको सुरक्षा, सूचनादाताको सुरक्षा…

Logo