काठमाडौं । छाउपडी उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब एक हजार तीन सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ ।सबैभन्दा बढी अछाममा ९४९ र सुर्खेतमा ३०० गरी पुस २० गतेसम्म १ हजार २७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको छ । सोमबार संसदका महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गरेकाे तथ्याङ्क अनुसार बझाङमा ७,…