काठमाडौं ।पौष १९ गते शनिबार धुम्बाराहीस्थित एसआर क्याटरिङ्गमा हुने ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन तथा स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनमा अध्यक्षको प्रतिबेदन, महासचिवको संगठनिक प्रतिबेदन तथा कार्यप्रगति विवरण साथै कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रस्तावित कुराहरुमा छलफल गरि अधिवेशनमा पेश हुने समाजका महासचिव अग्नि पौडेलले बताएका छन् ।अधिवेशनलाई भब्य बनाउन समाजका अध्यक्ष…