बारा ।अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा १३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ । इन्सेक बाराले कलैयामा आइतबार नेपाल मानव अधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको हो ।जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुव्र्यवहार ४१, बाल अधिकार हत्या…