उपसभामुखले शुक्रबार राजीनामा दिने

काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाम्फेले सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्न शुक्रबार उपसभामुखबाट राजीनामा दिने भएकी छन् ।  उनले सभामुखका लागि आफ्नाे दावी रहेकाे यसअघि बताए पनि उनलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लागेकी हुन् ।आज राजीनामा दिने याेजनामा रहेकी उनले समय अभावका कारण भाेलि मात्र राजीनामा दिन  लागेकी स‌ंसद सचिवालयका प्रेसविज्ञ शेखर…

Logo