गुल्मी ।गुल्मीको कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित वेणीमाधव पौडेल फाउण्डेशन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो ।पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काठमाडौँमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । सो अवसरमा नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेशनमार्फत गरिएकोमा खुशी प्रकट गरे…