काठमाडौं ।महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले आज राजधानीबाट ७२ जना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।नेपालमा अवैध रुपमा बसिरहेका ७२ जना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ ।प्रहरीका अनुसार पक्राउ परेकाहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न पेशा…