निजगढ विमानस्थल: रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल बनाउन रुख काट्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ । । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो । विमानस्थल…

Logo