कपडा पसलमा आगलागी हुँदा पच्चीस लाखको क्षति

दैलेख ।जिल्लाको नारायण नगरपालिका–१ मा रहेको अधिकारी भेराइटी एण्ड अर्डर सप्लार्यसमा विद्युत् चुहावट हुँदा आगलागी भएको छ । बुधबार राति २ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । नयाँबजारमा फेन्सी पसल गर्दै आएका ताराकिशोर शर्मा अधिकारीको पसलमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले राति…

Logo