कोठामा मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु

काठमाडौं ।राजधानीको कीर्तिपुरमा मकल बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ मा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको सुतेकै ठाउँमा मृत्यु भएको हो ।महानगरीय प्रहरी वृत्त कीर्तिपुरले अक्सिजन अभावका कारण निसास्सिएर आमा छोराको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।कोठा…

Logo