बैतडीमा २१६ थान हतियार सङ्कलन

बैतडी,प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिले सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४…

Logo