धनकुटा । धनकुटामा आज भएकाे दुर्घटनाम परी दुई जनाकाे मृत्यु भएकाे छ । छथर जोरपाटी गाउँपालिका–२ फलैँचामा आज टेलर र टेम्पु ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव…