धुर्मुसले किन शुरू गरे ठेला पसल ?

विवश कुलुङ-चितवन। कुनै चर्चित कलाकारले ठेलागाडामा फलफूल, मःमः लगायतको व्यापार गरिरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । व्यापार गरिरहेको देख्नेले पनि यसलाई अभिनय ठान्न सक्छ । तर नेपाली कला क्षेत्रका चर्चित हास्य कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेलले अहिले चितवनमा बदाम, पानी, स्याउ, सुन्तला र मःमः बेचिरहेका छन् ।धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका कलाकार कट्टेलले…

Logo