न्यायपरिषद सदस्यमा लक्ष्मीबहादुर निराला सिफारिस

काठमाडौ‌ं । सरकारले वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधीवक्ता लक्ष्मीबहादुर निरालालाई न्यायपरिषद सदस्यमा सिफारिस गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषद बैठकले निरालाको नाम सिफारिस गरेको हो । संसदिय सुनुवाई समितिले अनुमोदन गरेपछि मात्रै उनी नियक्तीका लागि योग्य हुन्छन् ।लक्ष्मीबहादुर निराला २०६२ साल पुस ११ गतेदेखि २०६३ साल बैशाख १५ गतेसम्म निराला महान्यायाधिवक्ता थिए । त्यतिबेला शाही…

Logo