बर्दिया । बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।नगरपालिकाकाे अम्बासा चाेक नजिकै पूर्वबाट धनगढीतर्फ जादै गरेकाे ट्रक अनियन्त्रीत भइ सहचालक र दुई महिलाकाे मृत्यु भएकाे बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्ताेलाले बताए । साथै चालक घाइते भएकाे प्रहरीले जनाएकाे छ ।मृतक र घाइतेकाे…