गोली हानेर मारेको राँगोलाई पुरियो

काठमाडौंको खिचापोखरीमा गोली हानी मारेको राँगोलाई गाडिएको छ।राँगोको मालिक सम्पर्कमा नआएपछि महानगरले खाल्डो खनेर पुरेको हो । गाडीमा लोड गर्दागर्दै भागेको राँगोले न्यूरोड खिचापोखरी आसपासका स्थानीयलाई आक्रमण गरेपछि प्रहरीले एक राउण्ड गोली हानेर नियन्त्रणमा लियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राँगोको आक्रमणबाट ४ जना मानिस घाइते भएको र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको…

Logo