काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरुलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रुपमा प्रस्तुत गर्न थालेको छ । असोज ५ गतेबाट सुरु भएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुनेछ ।दिनभर देश विदेशमा घटेका घटनालाई आधारमा बनाएर घटनाको भित्री कुरा पस्कने कोशिस गरिएको छ । घटना घटेलगत्तै समाचार त सामान्यतया…