विप्लव समूहको बारुद गोदाममा प्रहरीको छापा, विस्फोट गराउने योजना विफल

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेकपा विप्लव समूहले विस्फोटक पदार्थ भण्डार गरेर राखेको गोदाममा छापा मारेको छ । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो ।गोदामबाट ठूलो मात्रामा बारुदजन्य विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको । जुटको बोरामा लुकाई…

Logo