बालविवाह गर्दा गर्दै दुलहादुलहीसहित ७ जना पक्राउ, पण्डित पनि फन्दामा

सल्यान । बालविवाह गर्ने जोडीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ चाँदेकरञ्जीबाट बेहुला बेहुलीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा वेहुला र वेहुलीसहित उनीहरुका आमाबुवा र पण्डित समेत छन्…

Logo