पूर्वराजा ज्ञानेन्द्रको दसैं शुभकामनाः राजनीतिक दललाई व्यंग

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैंको शुभकामना दिएका छन् । राजनीतिक शैलिको दिइएको शुभकामना सन्देशमा ज्ञानेन्द्रले पूर्खाको गाथा, गौरव र संस्कृति भुल्नु नराम्रो हुने बताएका छन् ।शुभकामना सन्देशमा उनले लेखेका छन्, ‘आफ्ना कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनि अर्थमा राम्रो होईन ।’ ज्ञानेन्द्रले भनेका छन्, ‘प्रतिकार, प्रतिवाद र दमन…

Logo