अर्घाखाँचीमा जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बर जिप अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका र उनीहरूको पहिचान भने नखुलेको…

Logo