युएस–बंगला दुर्घटनाका मृतक परिवारले हाले मुद्दा, २ अर्ब १० करोड क्षतिपूर्ति दाबी

काठमाडौं । युएस–बंगला विमान दुर्घटनाका मृतक परिवारले क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् । सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले २ अर्ब १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।उनीहरूले वायुयान धनी सञ्चालक…

Logo