श्रीमतीद्वारा श्रीमानको हत्या

पोखरा,पोखरामा धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । पोखरा महानगरपालिका १६ स्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियार र उनकी श्रीमती सिता परियारबीच झगडा हुँदा धारिलो हतियार र दाउरा प्रहार गर्दा श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।झगडामा श्रीमतीले हतियार प्रहार गरेपछि घाइते भएका रामलाई उपचारका…

Logo