बलात्कार गरेको आरोपमा शिक्षकमाथि अनुसन्धान

काठमाडौं । महिलामाथि बलात्कार गरेको आरोपमा एक शिक्षकमाथि अनुसन्धान थालिएको छ । कपनको ग्राम शिक्षा माविका शिक्षक गोकर्ण प्रसाद बञ्जाडेमाथि बलात्कार गरेको आरोप अनुसन्धान थालिएको हो ।उनले बालाजुमा बस्दै ३१ वर्षीया महिलामाथि गत फागुन १४ गते तार्केश्वर नगरपालिका १७ नागपोखरीमा बलात्कार गरेका थिए । उनको कब्जाबाट भाग्न सफल ति महिलालाई विभिन्न धम्की दिँदै कसैलाई नभन्न…

Logo