काभ्रे,गएराती १० बजे घरेलु विषयमा आपसी विवाद हुँदा काभ्रेको धुलिखेलमा बुहारीद्वारा सासुको हत्या भएको छ । जिल्ला सदरमुकाम धुलिखेल नपा १ स्थित देविटार बस्ने बर्ष ६३ कि माईलीमाया तामाङलाई निजकी जेठी बुहारी बर्ष २४ कि सुन्तली तामाङले हत्या गरेकी हुन् ।बुहारीले घरायसी वादविवादको कारण लछार पछार तथा कुटपिट गरी भुईमा पछार्दा सासुको टाउको र पेटमा…