रोल्पा,बालविवाह अन्त्य गर्न रोल्पाको माडी गाउँपालिका–२ वडा कार्यालयले बाल विवाह गर्ने जोडीलाई अलग्याउने रणनीति अपनाएको छ । बालविवाह गरेका चार जोडीलाई २० वर्ष नपुगेसम्म सँगै बस्न नपाउने गरी आ–आफ्नो घर पठाइएको छ ।वडाध्यक्ष एवं माडी गाउँपालिका प्रवक्तासमेत रहेका ललित घर्तीमगरका अनुसार बालविवाह गरेका चार जोडीलाई उमेर नपुग्दासम्म छुट्टाछुट्टै बस्ने गरी अलग्याइएको छ । ‘भदौ १…