काठमाडौं । जिल्लाको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको काधमा हुन्छ । शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नुदेखि दैनिक प्रशासन सञ्चालनसम्मका काम सिडिओकै निर्देशन तथा निगरानीमा हुन्छ । राज्यले पनि उनीहरुलाई विशेष अधिकारी दिएको हुन्छ ।सिडिओलाई एकातिर राज्यको नीति निर्देशन पालना गराउने अधिकार तथा जिम्मेवारी हुन्छ भने अर्कोतिर जिल्लाबासीसँग सामप्यता पनि कामय गर्नैपर्ने हुन्छ । त्यसका कारण…