टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमतीसहित २ जना घाइते

अर्घाखाँची । टिपरको ठक्करबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ । सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको टिपरको ठक्करबाट ज्यान गएको हो ।दुर्घटनामा परि मृतकवलीका श्रीमती ५० वर्षिया सीता वली र कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन घाइते भएका छन् । सीताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ…

Logo