काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विशेष रातह प्याकेजसहिज प्रदेश २ का बाढी पीडित जनतालाई भेट्न जाने भएका छन् । गत असारमा आएको बाढीबाट प्रदेश २ का संयौ परिवार विस्थापित भएको झण्डै एक महिनापछि विशेष राहत तथा रोजगारीको प्याकेज लिएर जाने भएका हुन् । शनिवार सिंगापुर जान लागेका प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै बाढी पीडित जनतालाई…