माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीले गरे आत्महत्या

काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार पुडासैनीले झुण्डिएर आत्महत्या गरेका हुन् ।सोमबार दिउँसो ३ः३० बजे होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । उनलाई खाना खान बोलाउने क्रममा ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो।प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी…

Logo