लोकसेवा आयोगविरुद्ध सिंहदरबारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरोधमा सिंहदरबारमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाउ आन्दोलनले आयोगले जारी गरेको असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आइतबार भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम रहेको थियो। तर भद्रकालीमै प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनको नेतृत्वमा गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले…

Logo