सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१, गिचिहानीमा अवस्थित बिचित्र खोलामा शनिबार दिउँसो अविरल वर्षासँगै आएको अचानक बाढीले स्थानीय बस्तीमा ठूलो प्रभाव पारेको छ। बाढीले दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् भने ४० भन्दा बढी घर प्रभावित भएका छन्। यस प्राकृतिक विपत्तिमा एक जना घाइते भएकी छन्, तर मानवीय क्षति भने भएको छैन। प्रहरी, स्थानीय बासिन्दा र…