भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

काठमाडौं । कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग । कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपर्थ्याे । थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो…

Logo