मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए । उनले आइतबार कार्यकारी निर्देशकको पदवहाली गरेकाे मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यसैगरी…

Logo